भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार

झापा । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले जनाएकी छिन् । उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सामारिका पनि पछिल्लो समय … Continue reading भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार